LogPlus App गोपनीयता नीति
Introduction / परिचय
LogPlus App (“we”, “our”) is a mobile application designed to help users prepare for various government and security force positions in Nepal. We are committed to protecting your privacy.
LogPlus App एक मोबाइल एप हो, जसले प्रयोगकर्ताहरूलाई नेपाल सरकारका विभिन्न सरकारी सेवाको तयारीमा मद्दत गर्दछ। हामी तपाईंको गोपनीयताको रक्षा गर्न प्रतिबद्ध छौं।
Information We Collect / हामीले सङ्कलन गर्ने जानकारी
English:
- Personal Information: We collect your Name and Email address only when you voluntarily provide them through our feedback form.
- Device IDs: Our third-party ad provider (AdMob) may collect device identifiers and approximate location to show relevant ads.
- Notification Access: To send study reminders and updates.
नेपालीमा:
- व्यक्तिगत जानकारी: तपाईंले फिडब्याक फारम मार्फत स्वेच्छाले उपलब्ध गराउनुभएको नाम र इमेल हामी सङ्कलन गर्छौं।
- डिभाइस आईडी: विज्ञापनदाता (AdMob) ले सान्दर्भिक विज्ञापनहरू देखाउन डिभाइस आईडी र अन्दाजी लोकेसन प्रयोग गर्न सक्छ।
- सूचना पहुँच: पढाइको रिमाइन्डर र अपडेटहरू पठाउन।
Data Deletion Policy / डाटा मेटाउने नीति
English: We value your data privacy. If you wish to have your personal data (Name and Email) deleted from our records, you can request data deletion at any time. To do so, please contact us at help.logplus.np@gmail.com. Upon receiving your request, we will delete your information from our Firebase database within 7 business days.
नेपाली: यदि तपाईं हाम्रो रेकर्डबाट आफ्नो व्यक्तिगत डाटा (नाम र इमेल) मेटाउन चाहनुहुन्छ भने, तपाईंले जुनसुकै बेला अनुरोध गर्न सक्नुहुन्छ। यसका लागि कृपया हामीलाई help.logplus.np@gmail.com मा इमेल गर्नुहोस्। तपाईंको अनुरोध प्राप्त भएको ७ कार्यदिन भित्र हामी तपाईंको जानकारी हटाउनेछौं।
How We Use Your Information / जानकारीको प्रयोग
- To improve our app content based on your feedback.
- To send notifications regarding new study materials.
- तपाईंको प्रतिक्रियाको आधारमा एपको सामग्री सुधार गर्न र नयाँ सामग्रीहरूको सूचना पठाउन।
Contact Information / सम्पर्क